कमाउन गएकाहरू बाकसमा फर्किँदा‍‍‍... त्रिभुवन विमानस्थलकाे हृदयविदारक दृश्य

काठमाडाैंः मलेसियाबाट १७ जना नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र थिए। शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ।

ad

शव ल्याइउपछि विमानस्थलमा शव बुझ्न गएका आफन्तहरूकाे रुवाबासीले माहाेल नै भावुक बनाएकाे थियाे ।

हेराैं केही तस्बिरमा विमानस्थलकाे कारुणिक दृश्यः

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै