पाटन अस्पतालमा यसरी लगाइयाे काेराेनाविरुद्धकाे खाेप (फाेटाे फिचर)

काठमाडौं: सरकारले आजबाट देशभर कोभिड–१९ विरुद्धकाे खोप अभियान सुरु गरेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खाेप अभियानकाे सुरुआत गरेका हुन् । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाएका थिए ।

ad

देशभरका ६६ जिल्लामा करिब १ सय २० खोप केन्द्रबाट खोप अभियान सुरु भएको हो। पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइँदै छ ।

अभियान सुरु भएसँगै ललितपुरकाे पाटन अस्पतालमा पनि खाेप लगाइएकाे छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले खाेप लगाएका हुन् ।

हेराैं केही तस्बिरः

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै