पुनर्निर्माणसँगै वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा बढ्याे चहलपहल (फाेटाे फिचर)

काठमाडाैंः ऐतिहासिक एवं पुरातात्विक सम्पदा वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा पुननिर्माणको काम भइरहेको छ ।

२०७२ को भूकम्पले अधिकांश सम्पदा क्षेत्रका मठमन्दिर भत्किए । भूकम्पले  हनुमानढोका दरबार क्षेत्रमा समेत  बढी क्षति पुर्‍यायो । अहिले ऐतिहासिक सम्पदालाई जीर्णोद्धार गर्न पुननिर्माणको काम तीव्र गतिमा भइरहेछ ।

ad

धेरैजसो सम्पदा दातृ निकायको सहयोगमा पुननिर्माण हुँदै छन् । सम्पदाको पुननिर्माणसँगै दरबार क्षेत्रमा चहलपहल समेत बढेको छ ।

हेराैं केही तस्बिरः

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै