निषेधाज्ञा पछि काठमाडौँका सडकहरू (फोटो फिचर)

काठमाडौँ : काठमाडौँ उपत्यकामा कोरोना स.क्रमण बढेपछि सरकारले आजदेखि वैशाख मसान्तसम्मका लागि निषेधाज्ञा लागू गरेको छ । आज सुरु भएको निषेधाज्ञा वैशाख ३१ गते मध्यरातसम्म जारी रहने छ । निषेधाज्ञाका कारण काठमाडौँ उपत्यका सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् । 


हेरौं केही तस्वीरहरू:

ad

 

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै