महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारुमा बिक्री 

एक अमेरिकी नागरिकले महात्मा गान्धीको  चश्मा दुई  करोड़ ५५ लाख भारतीय रुपैंयामा   किनेका छन् । बेलायतको एक लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको मोल बढाबढ लिलामीमा गान्धीको चस्मा अमेरिकी नागरिकले उक्त मूल्यमा  किनेका हुन् ।

ब्रिस्टलले  गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा रहेको बताएको थियो  । चस्माका मालिक ब्रिस्टलको म्यानगट्स फिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।

ad

आज पनि संसार भर गान्धी स्टाइलको चस्माको ब्यापक माग रहेको छ । 

प्राप्त प्रतिकृयाहरू

gdpnxgqhyq लेख्नुहुन्छ (२०७७ असोज २९ बिहीबार ०३:३८ am )

महात्मा गान्धीको चस्मा दुई करोड ५५ लाख भारुमा बिक्री [url=http://www.gdrb0y28elo2w55y6696e0il95x4dv56s.org/]ugdpnxgqhyq[/url] gdpnxgqhyq http://www.gdrb0y28elo2w55y6696e0il95x4dv56s.org/ agdpnxgqhyq

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै