हुम्लामा दुई दिनदेखि हवाई सेवाा अवरुद्द

हुम्ला :  हिमाली जिल्ला हुम्लामा हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ।

कुहिरो लागेको र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नवराज कटुवालले जानकारी दिए ।

ad

खराब मौसम र बिहानैबाट कुहिरो लाग्ने र पानी पर्ने भइरहेकोले नेपालगंज र सुर्खेतमा जहाजहरु सिमकोटका लागि उडान भर्न तयारी अवस्थामा रहेको भएपनि उडान हुन नसकेको उनले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै