एमालेले भन्यो: सासंदले विपक्षी दलका नेतालाई मत दिएर अक्षम्य अपराध गरे

काठमाडौंः नेकपा एमालेले सांसदहरुले पार्टीको निर्णय विपरीत विपक्षी दलका नेतालाई मत दिएर अक्षम्य अपराध गरेको बताएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको १० औँ बैठक केन्द्रीय कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टीको निर्णय विपरीत ३२ सांसदले  विपक्षी दलका नेतालाई मत दिएको भन्दै अक्षम्य अपराध गरेको बताए ।
 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै