ओलीले माधव नेपाललाई विषवृक्षसँग तुलना गरेपछि

काठमाडौंः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई अझै कस्तो सम्मान दिनुपर्ने ​भन्दै आक्रोश व्यक्त गरेका छन् । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी  १० औँ बैठक केन्द्रीय कमिटीको बैठकमा ओलीले नेता नेपाललाई विषवृक्षसँग तुलना गरेका छन् ।

ad

हिजो संसदमा संबोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई सम्मान नगरिएको गुनासो गरेका थिए ।

आजको बैठकमा ओलीले भने, ‘हाम्रो पार्टीका नेतालाई सम्मान नभएको भन्दै संसदमा गुनासो आयो। विषवृक्षलाई अझै सम्मान ?

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै