युनियन लाइफको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त 

काठमाडौंः युनियन लाइफ इन्सुरेन्सले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

रजिष्ट्रारमा नियुक्त भएसँगै अब युनियन लाइफको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ । 

ad

युनियन लाइफले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै