प्रि ओपनमा नेप्से  ३००५.४३ अंकमा पुग्यो

काठमाडौंः  सातोको तेस्रो कारोबारको दिन आज प्रि ओपन सेसनमा नेप्से परिसूचक ३००५.४३ अंकमा पुगेको छ । 

१०.८५ अंकले बढेर ३००५.४३ अंकमा पुगेको हो। 

ad

४२ कम्पनीको १२ हजार ११८ कित्ता सेयर ४३ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

२७ कम्पनीको मूल्य वृद्धि भएको छ ९ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्य घटबढ भएको छैन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै