एमाले एकताका लागि ओलीले अध्यक्ष छाड्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौंः  नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष छोड्न आग्रह गरेकी छन् । 

आज साझँ बानेश्वरस्थित अर्याल होटेलमा बसेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकमा उनले पार्टी एकताका लागि ओलीले अध्यक्ष छोड्नुपर्ने बताइन् । 

ad

पार्टी एकताका लागि ओलीले अध्यक्ष छोडेर मार्गप्रशस्त गर्नुपर्ने नेतृ झाँक्रीको भनाइ छ । 

उनले आफूहरु तत्काल सरकारमा सहभागी हुने सम्भावना नरहेको समेत बताइन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै