सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य थप ७०० रुपैयाँले घटेको छ । 

हिजो छापावाला सुन तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य आज थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ad

आज तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । 

यता चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै