अपमान र कुकर्म सहेर पार्टीमा बसिरहन सकिदैँनः माधव नेपाल

काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृति सुध्रिएमात्रै पार्टी एकता हुने बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाले अध्यक्ष ओलीका कारण पार्टी 
अघि बढ्छ कि बढ्दैन पर्खेर हेरेको बताएका छन् । 

ad

आफूहरुमाथि अपमान र कुकर्म भएको बताउँदै नेता नेपालले यस्तो अपमान सहेर पार्टीमा बस्न नसकिने बताए ।

आफू पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति भएकाले अपमान सहेर बस्न नसक्ने जिकिर गरे । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै