नेपालमा थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

देशका विभिन्न प्रयोगशालामा १० हजार ६२५ पीसीआर परीक्षण गर्दा २ हजार ३०९ र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

ad

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै