नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा दिने घोषणा

काठमाडौंः नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । 

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत  एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । 

ad

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

 

Dear Nepali Fans ... I'm going to ANFA to resign and my resign because of the senior vice president , in the last 3 weeks every day he make drama to me I hope you feel happy now Pankaj Nembang

Posted by Abdullah Almutairi on Saturday, July 24, 2021

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै