वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन

श्रध्दाञ्जलीका लागि भट्टको शावलाई ९ :३० देखि ११ वजेसम्म पशुपति आर्यघाटमा राखिने पारिवारिक स्रोताले जानकारी दिएको छ ।