मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन : वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध भएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ बजेतिर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक  दुईतर्फी अवरुद्ध भएको हो । 

ad

अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै