अवरुद्ध मुग्लिन–नौबिसे सडकखण्ड सुचारु (अपडेट)

चितवन : वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन–नौबिसे सडकखण्ड सुचारु भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ बजेतिर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाए पछि अहिले  दुईतर्फी रुपमै सञ्चालनमा आएको हो ।

ad

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले पहिरो पन्छाएर सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै