मलेसियामा मृत्यु भएका ६ नेपालीको शव नेपाल ल्याइयो

फाइल तस्बिर

काठमाडौंः वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका ६ जना नेपालीको शव आज काठमाडौं ल्याइएको छ।

आज ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

ad

 नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको शव र अस्तु नपाल ल्याएर आफन्तलाई जिम्मा लगाइएको हो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै