मानव शरीरका बरेमा हामीसबैलाई जिज्ञाशा हुन सक्छ । आफ्नै शरीरमा भएका अंगहरु कस्ताक्रस्ता छन् , त हामीले १०  वटा समान्य जानकारी प्रस्तुत गरेका छौँ । 

१. नेपाली समाजमा कान्छी औंला व्यापक चर्चा हुन्छ । कसैलाई धम्क्याउनु पर्यो भने तँलाई  कान्छी औँलाले ठीक गर्न सक्छ, भन्ने चलन छ ।  । सुन्दा हाँसो उठ्छ । तर कान्छी औंला  निकै बलशाली हुन्छ । हाम्रो हातको ५०  प्रतिशत बल कान्छी औँलाबाटै  आउँने गर्छ  ।

ad

२.तपाईले खाना निल्ने र सास फेर्ने काम संगै गर्नु भएको छ यति छैन् भने यो  असम्भव कुरा हो । सास फेर्ने र निल्ने एकैचोटी प्रयास नगर्नु होला ।  निल्ने र सास फर्ने काम  एकैचोटी गर्न असम्भव छ ।

३.मानव बच्चाका कतिपय कुराहरु जन्मिए पछि विकसित हुन्छन् । तर  बच्चाको औँठा छापको विकास भने आमाको गर्भमा आएको तीन महिनापछि नै भइसकेको हुन्छ ।

४. मनव शरीरले एसिड पनि उत्पादन   गर्छ  । पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ । यसैले एसिड बढी मात्रामा उत्पादन भइरहेको छ भने समयमै उपचार गर्नु उत्तम हुन्छ । 

५. मानिसका अंगहरुको सम्बन्ध अनेकन अंगहरुसंग हुने गर्छ । मानिस लजाउदा  पेटको भित्री भाग पनि लजाउँने वैज्ञानिकहरु बताउँछन्  ।

६.मानिसका लागि अन्तरिक्ष सपनाको विषय हो । र यो सपना साकार पार्नु त्यति सम्भव पनि छैन् । तर पाए सबै अन्तरिक्षमा जान चाहन्छन् । मानिस केही समय वसे पछि मानिसको करिब  इन्च उचाइ बढ्छ ।

७. तपाईले भोक कति सहनु हुन्छ । यदि भोक धेरै सहने बानी छ भने , होसियार बन्नुस् । धेरै भोक सहने बानी वसाउँदा   दिमागले आफैँलाई खान थाल्छ ।

८. मानव शरीरमा हुने बोसोका बारेमा पछिल्ल समयमा निकै चर्चा हुने गरेको छ । बोसोकै कारण अनेकन रोग लाग्ने चिकित्सा विज्ञानले बताउने गरेको छ । हाम्रो शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन पुग्ने खालको हुन्छ । 

९.मानव शरीरमा भएका  अन्य भागका रौं भन्दा अनुहारका रौं छिटो बढ्ने तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । 

१०. मानव शरीरमा भएको रौंको औसत आयू ३ देखि ७ वर्ष सम्म  लामो हुने बताइ्रन्छ । 
 

यसरी मानव शरीरसंग अनेकन रोक कुराहरु जोडिएका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै