केन्द्रीय कमिटी बैठकमा माधव नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौंः नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस भएको छ । 

आज बुद्धनगरस्थित एक बैंक्वेटमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

ad

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेस हुने जानकारी दिए ।

३ महिने संगठन सुदृढीकरण तथा पार्टी पुनर्जागरण अभियान चलाउने पार्टीको तयारी रहेको समेत उनले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै