बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौंः सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरपछि सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवाले जानकारी दिए । 

ad

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री कायालर्य सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ । मन्त्रिपरिषद् बैठक सकिएसँगै गठबन्धनको बैठक बस्न लागेको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै