प्रियंका र आयुष्मानलाई पुत्री लाभ 

काठमाडौंः चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । 

प्रियंकाले सामाजिक सञ्जालमार्फत आफूहरुलाई पुत्री लाभ भएको जानकारी गराएकी छन् ।  

ad

छोरी र श्रीमानसँगको तस्बिर साझा गर्दै प्रियंकाले लेखेकी छिन्, ‘ हाम्रो सानी परी , तिमीलाई यो संसारमा स्वागत छ, हाम्रो जीवनमा स्वागत छ । ’

साथै उनीहरुले छोरीको नाम आयाङ्का कार्की जोशी राखेका छन् । 

 

 

Our little angel ❤️ Welcome to the world, welcome to our life our sweet pea ???? ???? Ayanka Karki Joshi ????

Posted by Priyanka Karki on Wednesday, September 22, 2021


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै