रोयल पेन्ट्सको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपूत

काठमाडौं: रोयल पेन्ट्सले चर्चित गायक तथा कलाकार प्रकाश सपूतलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।पेन्ट्सले सपूतलाई दुई वर्षको लागि ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेको गराएको हो।

राजधानिमा आयोजित एक कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रवेश भण्डारी र दूत प्रकाश सपूतबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

ad

कार्यक्रममा बोल्दै सपूतले भने-"जीवनमा सामान्य अवस्थादेखि यहाँसम्म आउँदा समाजका विभिन्न रुप रंग भोगेको बताउँदै  आफ्नो समाजमा जस्तै जीवनमा पनि विभिन्न रंग छन्।संयोगवश यो एउटा रंगसँग जोडिन पाउँदा आफूलाई सौभाग्य ठानेको छु।"

पेन्ट्सका प्रमुख प्रवेश भण्डारीले आफ्नो सि‍र्जनाजस्तै प्रकाश सपूतले रोयल पेन्ट्सलाई पनि हरेकको मन मुटुमा पुर्याउने विश्वास व्यक्त गरे।पेन्ट्सका फाइनान्सअफिसर चिरञ्जीवि पाण्डेले कार्यक्रममा स्वागत गर्दै पेन्टस्को बारेमा जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै