काठमाडौंः नेपाल बङ्गलादेश बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीबाट १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३.५ प्रतिशत गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

ad

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै