नेरुडे लघुवित्तले २२.६२ प्रतिशत लाभांश वितरण गर्ने 

काठमाडौंः नेरुडे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । 

आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २१.४९ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि १।१३ प्रतिशत नगद लाभांश गरी कुल २२.६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

ad

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ । त्यपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै