काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । 
 
हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै, आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो।

ad

महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर आज प्रतितोला रु एक हजार १८० मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार १७५ मा कारोबार भएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै