मनकामना केबलकार आज र भोलि बन्द हुने

चितवन : मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज महानवमी र भोलि विजया दशमीका दिन केबलकार सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।  
प्रालिले केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने जनाएको छ ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै