काठमाडौंः दसैँ बिदा पछि आजदेखि नेपाल स्टक एक्सचेञ्जले सेयर बजार खुला गरेको छ । 

दसैँ बिदा पछि खुलेको सेयर बजारमा पहिलो दिन हरियाली छाएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ । कारोबार समय आधा घण्टा पुग्नै लाग्दा सेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै