सङ्खुवासभा: ट्र्याक्टर दुर्घटना हुँदा सङ्खुवासभामा चालकको मृत्यु भएको छ । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा दुर्घटनामा परी

तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको हो ।आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा  चालक दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै