एकीकृत समाजवादीको ३३५ सदस्यीय केन्द्रीय समिति (नामावली सहित )

काठमाडौं : नेकपा एमालेबाट फुटेर गठन भएको नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टीले ४२ सदस्यीय स्थायी कमिटी र ९४ सदस्यीय पोलिटब्यूरो कमिटी बनाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानिमा स्थायी कमिटी र पोलिटब्यूरोका र केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

 वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियतमा राखिएको छ भने  उनलाई  विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।


 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै