आफ्ना लागि

मुना बोहोरा

आफूलाई चिन्ने प्रयत्नमा छु
मेरो अन्तरत्माले भनिरहेको छ
आफ्ना लागि सबैभन्दा महत्वपूर्ण व्यक्ति 
स्वयंम आफैँ हो 
म नितान्त मेरा लागि हो 

जुन दिन मैले
आफूलाई  चिन्ने छु 
त्यस दिन मैले मान्छे हुनुको गर्व गर्ने छु 

म आफूलाई चिन्ने प्रयासमा छु !

प्राप्त प्रतिकृयाहरू

रिमा कार्की लेख्नुहुन्छ (२०७८ कार्तिक ७ आइतबार ११:५९ am )

हजुरका लेख कविता र अन्तरवार्ता पढ्छु सुन्छु र हेर्छु

जीत शर्मा लेख्नुहुन्छ (२०७८ कार्तिक ७ आइतबार ११:५८ am )

वाहह दामी

राम थापा लेख्नुहुन्छ (२०७८ कार्तिक ७ आइतबार ११:५७ am )

कति सुन्दर कविता

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै