भारत हुँदै नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिक पक्राउ 

काठमाडौंः प्रहरीले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि भागेर भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट प्रक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्डसमेत फेला पारिएको सिआईबीले जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै