पहिलापहिला सुत्केरी महिलाहरुले रातो सफा माटो या खरी ढुङ्गा पाए भने खान्थे भन्ने कुरा कथा झै नेपाली समाजमा सुनिन्छ । नेपाली समाज अशिक्षि भएका कारण यस्तो गरिएको तर्क धेरैले गर्छन् । तर संसारकै सबैभन्दा विकसित देशकी एक महिलाले पनि खरी ढुङ्गा खान्छिन् भन्दा अचम्म लाग्न सक्छ । 

अमेरिकन एक महिलाले ढुङ्गा खाने गरेको कुरा चर्चामा आएको छ । अमेरिकको मिसिगनमा बस्ने निकोल नामकी महिलाले भित्तो कोपरेर खरी ढुङ्गा खाने गरेको आफ्नो अनौठो बानीका रहेको सार्वजनिक गरे पछि उनी चर्चामा आएकी हुन । उनले  आफ्नो तलतली मेटाउनका ढुङ्गा खान सुरु गरेको बताउकी हुन । 

उनले आफ्नो त्यो अनौठो लतको बारेमा खुलासा गरेकी छिन् । उनले एक टेलिभिजन कार्यक्रमलाई अन्र्तर्वाता दिनेक्रममा आफुलाई खरी ढुङ्गाको बासना निकै मन 
 र घरका सुख्खा भित्ताको बासना पनि निकै मन पर्ने हुँदा  एक हप्तामा तिन वर्गफिट भित्तो खाएर सक्नृ बताएकी छिन् । 

 एक बच्चाकी आमा निकोललाई  पाँच वर्षअघि उनलाई भित्ता खाने आदत निकै लागे हो  ।  उनीले आफू  डिप्रेशनमा गएकी पछि ढुङ्गा खाने लत लागेको बताएकी छिन्  ।
 (एजेन्सी)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै