गायिका प्रविशा अधिकारीले गरिन् प्रेमि निर्माणसँग विवाह

काठमाडौंः चर्चित गायिका प्रविशा अधिकारीले विवाह गरेकी छिन् । आज ( आइतबार) प्रविशाले प्रेमि  निर्माणसँग विवाह गरेका हुन् ।

झापाको चारपानेस्थित प्रविशाकै निवासमा उनीहरुको विवाह भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आउका निर्माण पेशाले इन्जिनियर हुन् ।

प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिनअगाडि झापामै भएको थियो ।

चलचित्र र आधुनिक गरेर थुप्रै गीतमा स्वर दिएकी प्रविशा केही दिन अगाडिबाट सुरु भएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छिन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै