काठमाडौंः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ लोकार्पण गरिएको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एंव कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त पुस्तक लोकार्पण गरेका हुन्। कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुको उपस्थित रहेको थियो । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै