काठमाडौंः ज्योति विकास  बैंकले  लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

बैंकको आज बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफबाट सेयरधनीलाई  हाल बैंकको कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै