साना किसान लघुवित्तले २६.३२ प्रतिशत लाभांश वितरण गर्ने

 काठमाडौंः साना किसान विकास लघुवित्त संस्थाले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को मुनाफबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित बोनस नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै