कालिका लघुवित्तले  १३ प्रतिशत बोनस वितरण गर्ने

काठमाडौंः कालिका लघुवित्तले  लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

लघुवित्तको मंसिर ८ बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफबाट सेयरधनीलाई  हाल लघुवित्तको कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस  सेयर वितरण गर्ने  घोषणा गरेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै