थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । 

८ हजार ९०९ नमुनाको परीक्षण गर्दा ३०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  हाल देशभर  ७ हजार ३९४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै