एमालेको १०औँ महाधिवेशन स्थल (फोटोफिचर)

चितवनः नारायणघाट बजारको पुलचोक। नारायणी नदीको पुलाई सम्मुख पार्नेहो भने दाईनेतिर मोड्नेबाटो। थोरै मात्र भित्र छिरेपछि देब्रे हिँडेपछि आउँछ नेकपा एमालेको महाधिवेशन स्थल। 

महाधिवेशन सफल बनाउनका लागि ५ लाख जनता उतार्ने निधो गरेको एमालेले सोही अनुरुपको मञ्च व्यवस्थापन गरेको छ। नारायणी किनारको उत्तरतिर दक्षिण मोहोडा बनाएर बनाइएको विसाम मञ्च छ। नदीलाई सम्मुख पारेर डिजटल स्कृन राखिएका छन्। कार्यक्रमस्थल पुग्ने जो कोहीले स्कृनमा कार्यक्रम हेर्न सकिने व्यवस्था गरिएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै