काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सपथ ग्रहणपछि सम्बोधन गर्दै घमन्डी र अहंकारी नेता हुन नसक्ने बताएका छन्। अहंकार, घमण्ड र नेता फरक कुरा भएको बताए।

उनले एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए। उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रहसमेत गरेका छन्।

उनले भने, ‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ। अंकारी हुनु हुँदैन्। अहंकार घमण्ड र नेता फरक कुरा हो। हामी जतिसक्दो अध्ययनशील हुनु पर्छ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै