भाडामा प्रेमिका बनाउन पाइन्छ

नेपालको छिमेकी राष्ट्र चीनमा प्रेमिका (गर्लफ्रेण्ड) बनाउने विषयमा केही रोचक कानुनहरु रहेका छन् । 

चीनमा भाडामा प्रेमिका बनाउन पाइन्छ । 

चीनको गुआंडोंगमा सुन्दर र जवान युवतीलाई कुनै पनि पुरुषले मन पराउन र प्रेमिका बनाउन पाउछन् । 

तर चीनमा भाडामा प्रेमिका पाइए पनि उनको सहमति बिना हात समाउन भने मनाही छ । जबसम्म युवतीले अनुमति दिन्नन् तबसम्म उनलाई छुन पनि मनाही छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै