तपाईले मोबाइल सिरानीमा राखेर सुत्ने गर्नु भएको छ,भने गम्भीर गल्ती गरिरहनु भएको छ ।  मोबाइल फोन टाउको नजिक धेरै समय रह्यो भने त्यसको रेडिएसनले दिमागमा असर पार्ने वैज्ञानिकहरुले दावी गरेका छन्।लामो समय सिरानीमा मोवाइल राखेर सुत्दा त्यसले दिमागका सेल्सहरू निष्क्रिय पारिदिने वैज्ञानिकहरु बताउँछन्।

जसका कारण  साना–साना कुरा पनि याद नहुने, भर्खरै भनेको कुरा पनि बिर्सने, झनक्क रिस उठ्ने आदि जस्ता कुराहरू हामीमा विकसित हुन थाल्छन्। यी कुराहरू बढ्दै गएर अन्तिममा मानसिक सन्तुलन बिग्रने, ब्रेन ह्याब्रेज हुने जस्ता खतरनाक रोग लाग्न सक्ने खतरा रहन्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै