ए डिभिजन लिग : आज थ्रीस्टार र हिमालयन शेर्पा भिड्ने

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न पौने ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै अंक तालिकामा सुधार ल्याउने योजनामा छन् ।

ad

जारी लिगमा थ्रीस्टार ७ खेलबाट १० अंकका साथ छैटौँ स्थानमा छ भने ११ अंक भएको शेर्पा आँचौँ स्थानमा छ । आज शेर्पाले जितेको खण्डमा तेस्रो स्थानको संकटा र चौथो स्थानको आर्मीसँग अंक बराबरी गर्नेछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै