काठमाडौंः प्रभु इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

इन्स्योरेन्सको पुस २९ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफबाट सेयरधनीलाई  हाल  इन्स्योरेन्सको कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र  सोको कर प्रयोजनार्थ ०.५८ प्रतिश  लाभांश गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

 प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि वितरण गरिने छ ।।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै