संखुवासभाः संखुवासभामा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सप्तरी घर भइ ललितपुर गोदावरी बस्ने २८ वर्षीय सिभिल ईन्जिनियर अनिल ठाकुर रहेका छन् । 

सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै