ए डिभिजन लिगमा आज एनआरटी र जावलाखेलबीच प्रतिस्पर्धा

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज न्यूरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै अंक तालिकामा सुधार ल्याउने प्रयासमा हुनेछन् । 

ad

जारी लिगमा एनआरटी ८ खेलबाट १० अंकका साथ आठौँ स्थानमा रहेको छ भने समान खेलबाट ८ अंक जोडेको जावलाखेल दशौँ स्थानमा छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै