असिनाले कन्यामको चिया बगान सेताम्मै (फोटोफिचर)

इलामः जिल्लाको मनोरम पर्यटकीय क्षेत्र कन्याममा आज असिना पानी परेको छ । 

करिब २५ मिनेट परेको असिना पानीले चिया बगानका साथै डाडाँहरु सेताम्मै भएको थियो । असिना पानीसंगै उक्त क्षेत्र अझ सुन्दर देखिएको थियो। 

ad

कोरोनाका कारण असिना हेर्नेको भीड भने खासै देखिएन।
 

फोटो : टेकराज गिरी

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै