इलामः जिल्लाको मनोरम पर्यटकीय क्षेत्र कन्याममा आज असिना पानी परेको छ ।
करिब २५ मिनेट परेको असिना पानीले चिया बगानका साथै डाडाँहरु सेताम्मै भएको थियो । असिना पानीसंगै उक्त क्षेत्र अझ सुन्दर देखिएको थियो।
कोरोनाका कारण असिना हेर्नेको भीड भने खासै देखिएन।
फोटो : टेकराज गिरी
प्रतिक्रिया थप्नुहोस्