४९ वर्षीया वेलायती महिलाको प्रेमीका बन्ने अनौठो सोख

एकजना बेलायती महिलाले विवाहित पुरुषहरुको प्रेमीका बन्ने रहर आफूमा रहेको सार्वजनिक गरेकी छिन् ।  ग्वेनेथ ली नामक महिलाले आफुलाई विवाहित पुरुषह्ररुको प्रेमीका बन्ने तर कसैको प्रत्नी नबन्ने बताएर चर्चामा आएकी छिन् । 

उनले आफूलाई आफ्ना विवाहित  प्रेमीहरुका पत्नीहरुले आफै नै आफ्नो श्रीमानसंग  रोमान्स गर्न आग्रह गर्ने गरेको बताएक्री छिन् । उनका विवाहित प्रेमीका श्रीमतीह्ररुले आफ्नो श्रीमानका बारेमा सबै कुरा बताउने र आफ्नो पतिसँग रोमान्स गरिदिनका लागि  अनुरोध गर्ने गरेको समेत खुलाएकी छिन् ।   

ad

ग्वेनेथले कुन्रै पनि विवाहित पु्ररुषको प्रेमीका बन्दा आफुमा  कहिलै पनि पश्चाताप नभएको  बताउँछिन् । ४९ वर्षीया ग्वेनेथले विवाहित पुरुषका पत्नीहरु आफै आफुसँग साथी बन्न आउने गरेको दावी गर्छिन ।  ग्वेनेथ विवाहित पुरुषहरुको प्रेमीका बनेकै कारण कति पुरुषहरुको दाम्पत्य जीवन समाप्त हुनबाट जोगिएको उनको अनुभव रहेको छ ।  

आफ्ना विवाहित प्रेमीहरुका कतिपय पत्नीहरुले आफुलाई लोग्ने चोर्ने महिला भनेर चिन्ने गरेको उनी बताउँछिन् । उनले आफ्नो इच्छा नै विवाहित पुरुषसँग सम्बन्ध कायम गर्नु रहेको बताउँदै यसमा आफूलाई गर्व लागेको बताएकी छिन् ।  

(एजेन्सीको सहयोगमा)


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै